कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

पठाओले ल्यायो ‘त्रिवि–पठाओ वार्षिक छात्रवृत्ति योजना’, देशभरका १०० जेहेनदार विद्यार्थीलाई अवसर

काठमाडौँ । पठाओ नेपालले त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा त्रिवि पठाओ वार्षिक छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । सम्झौतापत्रमा पठाओका तर्फबाट मार्केटिङ हेड सुरक्षा हमाल र त्रिभुवन विश्वविद्यालयका तर्फवाट विद्यार्थी कल्याणतथा खेलकुद निर्देशनालयका निर्देशक प्रा पशुपति अधिकारीले हस्ताक्षर गरेका छन् । कम्पनीको सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत रहेको यस योजनामा पठाओले आर्थिक