१० श्रावण २०८३, आइतबार

कर्पोरेट

बजार ९ अकंले बढ्यो, कारोबार पनि १ अर्ब माथि, बैंकिङ र माइक्रोफाइनान्स समूह भने राताम्य

काठमाडौँ । बजार आज पनि बढेको छ । हिजो दोहोरो अकंले बढेको सेयर बजार आज पनि निरन्तरता पाएको हो । लामो समयदेखि खुम्चि रहेको कारोबार रकम पनि वृद्धि भइरहेको छ । ठुला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् देखिन्छन् । साना लगानीकर्ताले बजार उठाउन सकेका छैनन् ।