१० श्रावण २०८३, आइतबार

कर्पोरेट

आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेसँगै सेयर मूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको ८.६० प्रतिशत बोनस सेयर समायोजन