१० श्रावण २०८३, आइतबार

कर्पोरेट

एशियन लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण कति ?

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापतर्फको ९ प्रतिशत सेयर सर्वसाधारणमा कायम गर्ने लागेको हो । कम्पनीले कायम संस्थापतर्फको ६० प्रतिशत सेयर स्वामित्वलाई ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत स्वामित्वलाई ४९ प्रतिशत कायम गर्न लागेको हो । सेयर संरचना परिवर्तन सम्बन्धी प्रस्ताव