१० श्रावण २०८३, आइतबार

कर्पोरेट

तिहार तथा छठ बिदामा समेत महालक्ष्मी विकास बैंकले सेवा दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा समेत सेवा दिने भएकोछ । बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दैै बिदाका दिन समेत केहि शाखा कार्यालय मार्फत सेवा दिने भएको हो । कम्पनीले कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म बिदाका दिनमा सेवा दिन लागेको हो । कुन कुन शाखा खुल्छन् ?