१० श्रावण २०८३, आइतबार

कर्पोरेट

बोटलर्स नेपालले कति दियो लाभांश ?

काठमाडौँ । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।