११ श्रावण २०८३, सोमबार

कर्पोरेट

औद्योगिक सम्बन्ध अभिबृद्धिका लागि सिएनआइ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच ऐतिहासिक समझदारी

काठमाडौँ । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो । समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका तर्फबाट