कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

स्थानीयको माग सम्बोधन गरेर लप्सेफेदीमा सवस्टेशन निर्माण अगाडि बढाउने सहमति

काठमाडौं । सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सवस्टेशन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सवस्टेशन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न काम समेत शुरु गरिने भएको हो । त्यसमा के कस्ता विषय समेटिने भन्ने विषयमा छिट्टै सहमति जुटाइनेछ