११ श्रावण २०८३, सोमबार

कर्पोरेट

दशैं धमाका सेल कात्तिकसम्म

काठमाडौँ । केटीएम सिटीको दशैं धमाका सेल कात्तिकसम्म चल्ने भएको छ । दशैंलाई लक्षित गरेर सार्वजनीक गरिएको अफर कात्तिकसम्म चल्ने भएको हो । निशुल्क फ्लाइ, ट्राभल र राइडको अफर रहेको दशैं धमाका सेल सर्वसाधारणको माग अनुसार कात्तिकसम्म सारिएको हो । विन्टरका सबै लुगामा ग्राहकले अत्याधिक छुट प्राप्त गर्ने कम्पनीले जनाएको