११ श्रावण २०८३, सोमबार

कर्पोरेट

इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गरेको छ । कम्पनीको असोज १७ गते बसेको ७९औँ सञ्चालक समितिको बैठकले उप्रतीलाई सीइओ नियुक्त गरेको हो । उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । उप्रेती यस अघि एनआईसी एशिया बैंक लिमिटेडको