११ श्रावण २०८३, सोमबार

कर्पोरेट

क्रोम्पटनको चाडपर्व विशेष ‘यस दशैं तिहार उपहारै उपहारको बहार’ योजना सार्वजनिक

काठमाडौँ । ईन्डियाको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दशैं तथा तिहार लक्षित गर्दै क्रोम्पटनको ‘यस दशैं तिहार उपहारै उपहारको बहारू नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो