११ श्रावण २०८३, सोमबार

कर्पोरेट

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच छुट सम्बन्धी सम्झौता भएमो छ । बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुयोग श्रेण्ठ र सेलवेज क्यास