११ श्रावण २०८३, सोमबार

कर्पोरेट

प्रतिकित्ता ३३५ रुपैयाँ मै नेपाल पुनर्बीमा कम्पनीको सेयर किन्ने मौका

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० लाख कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरका लागि न्यूनतम मूल्य ३३५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० हजार