११ श्रावण २०८३, सोमबार

कर्पोरेट

सिटिजन्स क्यापिटलले असोज १९ गते बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको सत्रौं वार्षिक साधारण सभा असोज १९ गतेका लागि बोलाएको छ । सभा द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले प्रस्तावित १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक