११ श्रावण २०८३, सोमबार

कर्पोरेट

गरिमा विकास बैंकले हरितालिका तीज विशेष गीत सार्वजनिक, टिकटक बनाउदा आकर्षक पुरस्कार

काठमाडौं । लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ । साथै,