कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । साउन २९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सञ्चालक मलेकुलाई अध्यक्षमा नियुक्त गरेको हो ।