१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीद्वारा प्रधानमन्त्री उद्धार कोषमा १० करोड सहयोग

काठमाडौँ । रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्राप्त हुन थालेको छ। एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सहयोग रकम बुझ्न थालेका हुन्। यसै क्रममा गोर्खा ब्रुअरीले आफ्नो तर्फबाट कोषका लागि १० करोड रुपैयाँ नगद अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेको