१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

शौर्य सिमेन्ट, हेल्भेटास र सीटीईभीटीको सहकार्यमा औद्योगिक अप्रेन्टिसशिप कार्यक्रम सञ्चालन

काठमाडाैं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले इ-एन-एस-एस-यू-आर-ई परियोजना अन्तर्गत हेल्भेटास नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी ) सँगको सहकार्यमा युवालाई उद्योगमा आधारित व्यावहारिक सीप र कार्यअनुभव प्रदान गर्ने उद्देश्यले अप्रेन्टिसशिप कार्यक्रम सञ्चालन गरिरहेको छ ।  कार्यक्रमअन्तर्गत लहान टेक्निकल स्कुलका मेकानिकलतर्फका २०८२ – २०८४ ब्याचका विद्यार्थीहरूले ६ महिने