१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पद्म ज्योति समूहको एक करोड सहयोग

काठमाडौं । गत बुधबार आएको विनाशकारी बाढीपहिरो पीडितका लागि पद्म ज्योति समूहले १ कराेड रूपैयाँ आर्थिक सहयाेग गरेकाे छ। बाढी-पहिरोबाट प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनाका लागि पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु. १ करोड सहयोग गरेको हाे। प्राकृतिक विपत्तिका