काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । बिहिबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रममा