२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६७ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६७ हजार ४८१ कित्ता बिक्रीमा ल्याएको हो । जसका लागि न्यूनतम मुल्य २०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।सेयर खरिद गर्न इच्छुक संस्थापक