कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

आरएसडिसी लघुवित्तको अधिकांश सूचकमा सुधार, कर्जा ३ अर्ब ४९ करोडले बढ्दा नाफामा साढे १५ प्रतिशत

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १५.४६ प्रतिशतले बढेर ९ करोड १० लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको थियो । गत आवको असार