कर्पोरेट « Arthapath.com
१३ पुष २०७७, सोमबार

कर्पोरेट

नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका सिईओ उपाध्याय

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । आइतबार उपाध्यायलाई चयन गरिएको हो । संघको मंगलबार हुने साधारणसभाबाट नयाँ पदाधिकारीको घोषणा हुने छ । त्यस्तै, एशोसिएसनको बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआइका