कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो । कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता सेयर सूचीकृत भइके हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर