कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

‘फर्च्युन ५००’मा चिनियाँ कम्पनीको बाहुल्यता, यी हुन् संसारकै ठूला कम्पनी

काठमाडौं । कारोबार रकमका आधारमा संसारका सबैभन्दा ठूला कम्पनीको सूचीमा चिनियाँ कम्पनीको बाहुल्यता देखिएको छ । गत सालदेखि चीनले यस्तो सूचीमा अग्रस्थान ओगट्न थालेको थियो । अमेरिकाका ‘फर्च्युन म्यागेजिन’ले गत सोमबार जारी गरेको एक प्रतिवेदन अनुसार संसारका सबैभन्दा ठूला ५०० कम्पनीको सूचीमा चीनका मात्रै १४३ वटा कम्पनी समेटिएका छन् ।