कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

जीवन विकास लघुवित्तको शेयर कारोबार ९१४ रुपैयाँबाट शुरु

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । पहिलो दिन कारोबार भएको लघुवित्तका शेयर प्रतिकित्ता ९१४ रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीकाे १० कित्ता सेयर ९ सय १४ रूपैयाँमा काराेबार भएकाे छ । कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे ।  जीवन विकास