कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

काठमाडौं । आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त भएका छन् । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुव कुमार पौडेल नियुक्त भएका हुन् । लघुवित्तको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले पौडेललाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा