कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

सामाजिक सुरक्षा कोष विरुद्द परेको रिट फेरि हेर्दा हेर्दैमा, भोलिका लागी पेशी तोकियो

काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा परेको मुद्दा हेदाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतले उक्त मुद्दालाई हेर्दा हेर्दैमा राखेर शुक्रबार (साउन ८ गते) का लागी पेशी तोकेको हो । बिहीबार बहस भएपनि दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि भोलिका लागी पशेी तोकेको हो । सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च