कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

दुई दिन बढेको नेप्से मंगलबार सामान्य अंकले करेक्शन

काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) सामान्य अंकले करेक्शन भएको छ । निरन्तर बढेको नेप्से मंगलबार भने सामान्य अंकले करेक्शन भएको हो । आइतबार ९७.२१ अंक र सोमबार १३.९७ अंकले बढेको नेप्से मंगलबार भने ९ अंकले घटेको हो । मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घटेर २८८५.५७ अंकमा बन्द भएको छ