काठमाडौं । एनआईसी एसिया बैंकले आज साउन ३ गतेदेखि विभिन्न ३ कम्पनीको संस्थापक शेयर बिक्री खुला गरेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको गरि ७ लाख ७५ हजार ४७३ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो । आरएमडिसी लघुवित्तको ३