कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राले असार ३० गतेदेखि संयुक्त कारोबार गर्ने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राको एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ । महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गतेदेखि संयुक्त कारोबार हुने नेशनला माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामबहादुर यादवले जानकारी दिए । दुवै लघुवित्तको गत जेठ २५ गतेसम्म आ—आफ्नो