कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमका लागी सुझाव संकलन, कसले के सुझाव दिए ?

काठमाडौं । बोर्डले असार २५ मा आगामी आर्थिक वर्ष २०७८–०७९ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा राय सुझाव लिने उद्देश्यले वेबिनारमार्फत् छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा बोर्डका पूर्व अध्यक्षहरू, नेप्सेका पूर्व अध्यक्ष तथा प्रमुख