काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सको संयुक्त कारोबार शुरु भएको छ । नेपाल फाईनान्स लिमिटेडले ललितपुर फाईनान्स लिमिटेडलाई प्राप्ति पश्चात आषाढ २७ गते आइतबारदेखि एकिकृत कारोबार शुभारम्भ गरेको छ । कान्तिपथस्थित होटल एल्लो प्यागोडामा सम्पन्न कार्यक्रममा दुवै संस्थाका संचालकहरु, नेपाल फाईनान्सका आधारभूत शेयरधनी एवम् उद्योग ब्यवसायी राजेन्द्र शाक्य र