१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

संस्थापक दिवसमा हुलास समूहको सामाजिक उत्तरदायित्व अभियान

काठमाडौं । स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवसको अवसरमा हुलास समूहले देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरेको छ। समूहले औद्योगिकीकरण, उद्यमशीलता र स्वदेशमै रोजगारी सिर्जनामा स्वर्गीय दिवाकर गोल्छाले पुर्‍याएको योगदानलाई स्मरण गर्दै प्रत्येक वर्ष संस्थापक दिवस मनाउँदै आएको जनाएको छ। यस वर्ष पनि विशेष महत्वका साथ