काठमाडौं। ट्रान्क्विलिटी स्पा प्रालिले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। योसँगै कम्पनीले आफूलाई नेपालको पहिलो तथा एकमात्र आईएसओ प्रमाणित स्पा तथा वेलनेस ब्रान्डका रूपमा स्थापित गरेको जनाएको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्राप्त भएको हो। यूआरएस केएएस र