१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

काठमाडौँ। सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै इनोभेसन क्याम्पसअन्तर्गत सञ्चालन गरिएको कोडिङ तथा प्रोग्रामिङ कोर्स पूरा गरेका विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच सामसङ नेपालले उनीहरूलाई सम्मान गरेको हो । त्यसैगरी कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी नयाँ पाठ्यक्रमका लागि आवेदन पनि खुला गरिएको