काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले “म्यानेजिङ रिस्क, बिल्डिङ् कन्फिडेन्स” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित दुईदिने क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले पोखरास्थित ल्याण्डमार्क होटलमा साउन १५ र १६ गते आयोजना गरेको कार्यक्रममा संस्थाका