कर्पोरेट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट

बिहीवार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं । आज बिहीवार नेपाली बजारमा सुनको मूल्य ३ सयले घटेको छ । हिजो १ सयले बढेको सुन आज ३ सयले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ९०० मा र तेजावि सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला