काठमाडाैं । भारतको स्टेलान्टिस र टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले उन्नत प्रविधि तथा सवारीसाधन विकासमा सहकार्य विस्तार गर्ने भएका छन्। दुवै कम्पनीले उत्पादन प्रविधि र सवारीसाधनको संरचनामा सहकार्य गर्ने सम्बन्धमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन्। भारतको मुम्बई र पुणेमा १२ अक्टोबर २०२६ मा घोषणा गरिएको सम्झौतामा टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेड