३१ आश्विन २०८३, शनिबार

कर्पोरेट

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज २३ गते शुक्रबार सम्पन्न सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांस लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उक्त सभामा