३१ आश्विन २०८३, शनिबार

कर्पोरेट

विश्व लगानीकर्ता सप्ताह-२०२६ को अवसरमा आरबीबी मर्चेन्ट बैंकिङ्गद्धारा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना

काठमाडाैं । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिबृद्धि गर्ने हेतुले विश्व लगानीकर्ता सप्ताह–२०२६ असोज १९ गते देखि २५ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाईदैछ । यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले