कर्पोरेट « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

कर्पोरेट

नेपाल राष्ट्र बैंकले २ अर्ब ६६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ६६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम २७५ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाएको छ । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २