कर्पोरेट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट

सोमबार सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार तोलामा ३ सय रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ५ रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ