कर्पोरेट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट

सिर्जना फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति दिन सिटिजन्स बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातौं बिशेष सधारण सभा जेठ २७ गते बोलाएको छ । बैंकको जेठ ११ गते बसेको सञ्चालक समितिको ३६४ औं बैठकले सातौं साधारण सभा बोलाएको हो । बैंकको साधारण सभा जेठ २७ गते बिहीबार बिहान ९ बजे प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बोलाएको हो । सभामा