काठमाडौं । इन्फिनिटी लघुवित्तलाई नेपाल एग्रो प्राप्ति गर्ने भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थालाई नेपाल एग्रो लघुवित्त वित्तीय संस्था प्राप्ति गर्न सैद्धान्तिक सहमति पाएको हो । नेपाल राष्ट्र बैंकले जेठ ११ गते प्राप्ति सम्बन्धि सैद्धान्तिक सहमति दिएको हो । कास्की जिल्ला पोखरा महानगरपालिका १८, विन्ध्यावासिनीमा केन्द्रिय कार्यालय रहेको नेपाल