काठमाडौं । सेयर बजारमा अल्पकालीन र दीर्घकालीन लगानीलाई छुट्याइ सोहीअनुसारको कर निर्धारण गरिएको छ । नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको ३६५ दिनभन्दा बढी अवधि स्वामित्वको हकमा ५ प्रतिशतको दरले कर लाग्ने व्यवस्था गरिएको हो । कुनै पनि कम्पनीको सेयरमा ३६५ दिनभन्दा बढी अवधिका लागि लगानी गर्नेहरूलाई दीर्घकालीन लगानीकर्ता भन्नुपर्ने भएको