काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनःलगानी योजनामा सहभागि हुन वि.स. २०७७ चैत्र २४ गते सूचना प्रकाशित गरिएको थियो । तसर्थ हाल सम्म पनि सो योजनामा सहभागि नहुनु भएका इकाईधनीहरुलाई यथासिघ्र सहभागि