कर्पोरेट « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

कर्पोरेट

१० वर्षमा भुक्तानी प्रणाली र डिजिटाइजेसनमा उल्लेख्य प्रगतिः गभर्नर अधिकारी

काठमाडौं । सबै सरकारी सेवा अनलाइनमार्फत गर्न सकियोस् भनेर धेरै सरकारी कार्यालयले डिजिटल प्रणाली विकास गरेका छन् । राष्ट्र बैंकसहित निजी क्षेत्रका सेवा प्रदायकले पनि अनलाइनमार्फत सेवा प्रवाहको लागि सहयोग गरिरहेका छन् । तैपनि डिजिटल नेपालको योजना साकार भइसकेको छैन । कहिले हुन्छ त नेपाल डिजिटल ? भन्ने बिषयमा डिजिटल