कर्पोरेट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट

बिहिबार सुन तोलामा ४ सयले बढ्यो, तोलामा कति ?

काठमाडौँ । आज बिहिबार सुन तोलामा ४ सयले बढेको छ । आज सुन तोलामा ४ सयले बढेर प्रतितोला छापावाल सुनको भाउ ९३ हजार ७०० रुपैयाँ र तेजावी सुन ९३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर