काठमाडौं । कोरोना संक्रमणदर दैनिक बढिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ ।कोरोना रोकथाम गर्न सदस्यहरुले घरबाट नै कारोवार गर्न सकियोस र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ शुरु